ब्याइफ्रेण्ड क्लार्कसँग विवाह गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आरडनको उनको लिभ–इन–पार्टनर क्लार्क गेफोर्डसँग विवाह हुने भएको छ । न्युजिल्याण्डको प्रधानमन्त्री कार्यालयले यस समचारको पुष्टि गरेको छ । शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री आरडनको बायाँ हातको बीचको औंलामा हिराको औंठी देखिएकाले यसबारे अनुमान सुरु भएको थियो । पत्रकारितामा इन्टर्नशिप गरिरहेका एक युवाले यस विषयमा सबैभन्दा पहिले सोधखोज गरेका थिए । … Continue reading ब्याइफ्रेण्ड क्लार्कसँग विवाह गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री